कमल धिताल , ४२५६ पटक हेरिएको

सल्याल / भदै, १७
सल्यानमा यात्रुबहाक बस दुर्घटना भएको छ । जिल्लाको बागचौर ७ कोटबारा चौफारी नजिक दुर्घटना भएको हो ।
दुर्घटना आइतबार बिहान जिल्लाको बागचौर नगरपालिका १२ बाफुँखोलाबाट दाङ् तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको गाडी दुर्घटना भएको हो।
दुर्घटनामा परि ९जना घाइते भएका छन। उनिहरुलाइ उपचारका लागि बागचौर तर्फ पठाइएको छ ।
प्रकाशित मिति: २०२३-०९-०३ , समय : १३:१९:३५ , ४ हप्ता अगाडि