सल्यानपरिवेश संवाददाता , ४६३३ पटक हेरिएको

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
बारेकोट गाउँपालिका वडा ५ तोल्खान की अन्दाजी ३२ बर्षिय रेवती सिंहकोे मृत्यु भएको हो । आइतबार (आज) दिउँसो तीन बजेतिर चट्याङ परेको थियो ।
सिंह गोठाला गएको बेला चट्याङ परेर मृत्यु भएको हो ।
प्रकाशित मिति: २०२३-०९-०३ , समय : १७:२९:१७ , ३ हप्ता अगाडि