कुशल भुर्तेल आउट

सल्यान परिवेश डट्कम , २९१०  पटक हेरिएको

श्रीलंकामा जारी एसिया कपमा नेपालले भारतविरूद्व प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले सुरूवातमा राम्रो सुरूवात गरेको छ । यसैबीच ब्याटर कुशल भुर्तेल आउट भएका छन् ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङमा आएको नेपालले कुशललाई ३८ रनमा गुमाएको हो ।

९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ ।


प्रकाशित मिति: २०२३-०९-०४ , समय : १६:५२:४२ , ३ हप्ता अगाडि