राजु सुनामको शव्दमा ´कान्छा दाइ` बजारमा (भिडिओ सहित)

दिल बिक्रम शाही , ८६८३  पटक हेरिएको

असोज १४, सल्यान । पछिल्लो नेपाली सागितिक बजार संगितमय बनेका छन् । गितसंगितको क्षेत्रमा लामो समय सम्म लागिरहेका जाजरकोटी गायक सर्जक म्युजिक एरेन्जर राजु सुनामको शव्दमा ´कान्छा दाइ ` गितको भिडिओ बजारमा सार्वजनिक भएको छ ।

गितमा रन्जित परियार र शान्ती श्री परियारले आवाज दिएका छन् । शब्द सिर्जना राजु सुनाम र गितको संगित रन्जित परियारले भरेका छन् । गितको म्युजिक एरेन्जरको पाटोमा एचबिएन किस्मते गरेका छन भने गितलाई वानडिबी एचडी स्टुडियोले निर्माण गरेको छ ।

मौसम हिमालीको निर्देशनमा रन्जित परियार र जुना बिश्वकर्मा लगायत फिचर्ड भएका छन् । भिडिओ नवीन घर्ती मगरले सम्पादक गरेका छन् । भिडिओ रन्जित परियार युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडिओ :-

प्रकाशित मिति: २०२३-१०-०१ , समय : १८:३७:२३ , २ महिना अगाडि