राजु सुनामको आधुनिको गित ´ तिमी बिनाको जिन्दगी ` सार्वजनिक

दिल बिक्रम शाही , ६६७६  पटक हेरिएको

कात्तिक १५ , सल्यान – लोकप्रिय गायिका अनु चौधरीको आवाजमा ´तिमी बिना को जिन्दगी` गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सर्जक एरेन्जर राजु सुनामको शब्द संगित म्युजिक एरेन्ज रहको छ ।

गितको अडियो स्टुडियो वजनले निर्माण गरेको छ । रेकर्डिङ बिनोद परियार मिक्सिङ्ग बिमल छिनालले गरेका छन् ।

जनक देवकोटाले निर्देशन सम्पादन गरेको गितको भिडियोमा अनु चौधरी फिचर्ड भएकी छन । भिडियो राजेश कवर युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

राजु सुनामको पहिलो आधुनिक गितको रुपमा बजारमा आएको छ ।

 

प्रकाशित मिति: २०२३-११-०१ , समय : १९:४९:५७ , १ महिना अगाडि