जाजरकोटमा भुकम्पका कारण ९०५ घर पुर्णरुपमा क्षति ३ हजार बढी घरमा क्षति

सल्यानपरिवेश संवाददाता , ७६३७  पटक हेरिएको

भुकम्पले भत्किएको घरको तस्वीर

कार्तिक १९ जाजरकोट – भुकम्पका कारण जाजरकोटमा मात्रै नौं सय पाँच घर पूर्ण रुपमा क्षती भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्याङ्क अनुसार तीन हजार ६५० घरमा क्षती पुगेको हो ।

 

 

प्रकाशित मिति: २०२३-११-०५ , समय : १८:३५:५६ , ३ हप्ता अगाडि