सल्यानपरिवेश संवाददाता , ८१९८ पटक हेरिएको

कार्तिक २०, सल्यान – जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ५.१ रेक्टर स्केलको भूकम्प गएको पुष्टि गरेको छ । भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।
यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २०२३-११-०६ , समय : १६:५२:१० , १ महिना अगाडि