नेपाली काङ्ग्रेस कपुरकोट गा.पा.४ धनबाङमा टोल समिति गठन सम्पन्न

Salyan Paribesh , १६२५  पटक हेरिएको

कपुरकोट/ फाल्गुन १२-तुला राम डाँगी क्षेत्रि

नेपाली काङ्ग्रेस कपुरकोट गा.पा.४ धनबाङ मा रत्नलाल वली को सभापति र दुर्गा गिरी को प्रमुख अतिथि मा टोल समिति गठन गरिएको छ। उक्त कार्यक्रमलाइ सन्चालन भने सचिब गोपाल बुढा ले गर्नुभएको थियो ।

उक्त कार्यक्रम मा केहीकेहिले पाटि प्रबेश पनि गरेको र १५ जनाले नयाँ सदस्य लिएको प्रमुख अतिथि दुर्गा गिरि ले बताउनु भयो ।
कार्यक्रमलाई शोभायमान बनाउदै सभापति रत्नलाल वली र प्रमुख अथिति दुर्गा गिरीले मन्तव्य व्यक्त गर्नु भएको थियो। पार्टि लाइ चलायमान, मजबुत र बलियो बनाउदै लैजाने उध्यस्य छ, अब चाडै नेपालि कांग्रेश ले सल्यानको हर कुनामा बिकाश फैलाउने बताउनु भयो ।

प्रकाशित मिति: २०२२-०२-२४ , समय : १३:४४:०४ , १ वर्ष अगाडि