Salyan Paribesh , १२३९ पटक हेरिएको

कपुरकोट / फाल्गुन १२ – तुला राम डाँगी क्षेत्रि
नेकपा( माओबादि केन्द्र) सम्वद्ध योङ्ग कम्युनिष्ट लिग नेपाल सल्यान र अखिल ( क्रान्तिकारी) सल्यानले सल्यानको श्रिनगरमा मसाल जुलुस सम्पन्न गरेको छ।
संसदमा MCC टेवल गरेको बिरोधमा उक्त कार्यक्रम्म गरिएको वक्ताहरुले बतायका छन। मसाल जुलुसले श्रिनगर वजार परिक्रम्म गरेर कोणसभामा परिणत भयको योङ्ग कम्युनिष्ट लिग नेपाल कि, केन्द्रिय सदस्य, प्रतिभा वली ले सल्यान परिबेश लाइ बताइन ।
कोणसभालाई YCL सल्यानका अध्यक्ष राजेन्द्र कुमार थापा ( Rk) ले सम्बोधन गरेका थिए भने कार्यक्रमको सन्चालन अखिल क्रान्तिकारी कर्णालि प्रदेश समिती सदस्य रमेश विसीले गरेका थिय।
प्रकाशित मिति: २०२२-०२-२४ , समय : १४:५८:२८ , १ वर्ष अगाडि