वाई सिएल नेपाल छत्रेस्वरीले महान जनयुद्धको २७औ बार्षिकोत्सव तथा वलिदान दिवसको अवसर पारेर आयोजना गर्दै

Salyan Paribesh , ८४९  पटक हेरिएको

सल्यान/ तुला राम डाँगी क्षेत्रि
उत्पादन, स्वरोजगार, आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौ , सुद्रिढ संगठन र परिबर्तनलाइ सस्थागत गर्न वाई सि एल नेपाल छत्रेस्वरिको प्रथम गाउ सम्मेलन सफल पारौ भन्ने मुल नाराको साथ छत्रेस्वरि गाउपालिका ले यहि फागुन १४ गते महान जनयुद्धको २७ औ बार्षिकोत्सव तथा वलिदान दिवसको अवसर पारेर आयोजना गर्ने भएको छ ।

वाई सि एल नेपाल छत्रेस्वरीको प्रथम सम्मेलनमा सहभागिता भई आयोजना लाइ सफल पार्नका निमित्त सम्पुर्ण क्रान्तिकारी युवाहरुमा हार्दिक अपिल गरेको भन्दै , योङ्ग कम्युनिष्ट लिग नेपालकि केन्द्रिय सदस्य प्रतिभा वली ले सल्यान परिबेश लाइ बताइन।

मिति : २०७८ फागुन १४ गते
स्थान : छत्रेस्वरी गा पा – ६ भोटेचौर , सल्यान
प्रतिभा वली
केन्द्रिय सदस्य
योङ्ग कम्युनिष्ट लिग नेपाल

प्रकाशित मिति: २०२२-०२-२४ , समय : १६:०४:५६ , २ वर्ष अगाडि