Salyan Paribesh , १७७६ पटक हेरिएको

सल्यान/ फाल्गुन – १४
नेपाली काङ्ग्रेस कपुरकोट गाउपालिकाक ४ किमुचैार मा टोल समिति गठन भएको छ। डिल्ली शाही को अध्यक्ष मा गठन भएको सो कार्यक्रममा सभापति रत्नलाल वलीको अध्यक्षतामा भयको थियो भने प्रमुख अतिथि दुर्गा बहादुर गिरी बिशिस्ट अतिथि यम थापा र कार्यक्रम सचिव गोपाल सिङ बुढाले सन्चालन गर्नु भएको थियो।
वडा उप सभापति मणिराम राणा को स्वागत मन्तव्य बाट सुरु भयको उक्त कार्यक्रममा बसन्त शाही बिस्णु शर्मा, कमल घर्ति, चन्द्र प्रकाश बुढा र डिल बहादुर थापा ले सम्बोधन गर्नु भएको थियोे ।
विभिन्न पाटी परित्याग गरि लोक बहादुर घर्ती सहित अन्य केहीले पाटी प्रवेश गरेको प्रमुख अतिथि दुर्गा बहादुर गिरी ले बताउनु भयो।
प्रकाशित मिति: २०२२-०२-२६ , समय : ०६:४६:४३ , २ वर्ष अगाडि