मालती मगरको कथा : भाग्य आ- आफ्नो भाग : २ हेर्नुहोस भिडियो सहित

Salyan Paribesh , १२६३  पटक हेरिएको

दिन भरिमा एकचोटि त यो बाटो कसो नआउलिन र त्यी परि? म यहि बस्छु भनेर बाटो मा बसिरहे।
मिजन त्यो बाटो मा बसेको दुई घन्टा भैसकेको हुन्छ तर उनी आईनिन। मिजन निराश हुदै फर्कन थाल्छन ।

ततिबेलै
मेहा : नाम्लो र हसिया बोकेर घाँस काट्न जादै गर्दा त्यी अपरिचित मान्छे लाइ त्यही ठाउँमा देख्दा उनिलाई अचम्म लाग्छ र चुप लागेर त्यही आउछिन एकोहोरो भएको मिजन हिंड्न् लाग्दा झन्डै लडे.
त्यो देखेर पछाडि बाट मेहा हासिन केहो पर्देशी अलि बाटो हेरेर हिड्ने गर्नुस ,, हजुरको शहर होइन
यो गाउँ हो।,, बाटो अप्ठ्यारो छ फ़ेरि तल खोला मा पुग्नु होला नि ।
मिजन : पछाडि फर्केर हेर्छ्न,, त्यहि जसको पर्खाई मा हुन्छन् त्यही परि उनको नजिक हुँदा मिजन केही न बोली अंगालो हाल्छन र आई लब यु परी म हजुर बिना बाच्न सक्दिन भन्छन् ।

मेहा: लाई आकाश पताल नै झरे जस्तै भयो र उनीले अङ्गालो बाट हटाउदै एक झापट हानिन र भनिन कति भयो मलाई भेट्नु भएको एउटा् बाटो हिड्ने मान्छे भएर एक चोटी देखेको भर मा आई लब यु अनि म बिना बाच्न न सक्ने ? वा कस्तो कुरा हो यो गाउँमा हो यो कुनै हजुर को शहर होइन मलाई कसरी हिम्मत गर्नु भयो कि मलाई छुने मेहा रिस ले चुर हुँदै बोल्छिन ।

मिजन : अनि पो झसङ्ग भए उनलेे त परी को पर्खाई मा बस्दा बस्दै न आउने रहेछन भन्ने सोचेर निराश हुँदा त्यही बेला परी आउदा उनलाई खुशी को सिमा न भै अङ्गालो हालेको बताए र म पर्ती कुनै गलत धारना पनि न भएको बटाउछन मलाई हजुर को नाम भन्नुस न मिजन ले धेरै कर गरे पछी मेहा हो बटाउछिन अनि मिजन ले भने मेरो मिजन हो मेहा मलाई गलत न सोच्नुस है म हजुर लाई धेरै माया गर्छु ।

मेहा : तर म गर्दिन चिन्नु न जान्नु त्यही पनि म यस्तो माया मा पर्नु पनि छैन र न म हजुर लाई चिन्छु न मेरो बारेमा थाहा छ मलाई फ़ेरि म एउटा् गरिबी परिवार को सामान्य केटी हु अहिले पो माया गर्छु भन्नू हुन्छ जब माया गर्न थाल्छु तब रुनु त पर्ने होला फ़ेरि पछी को कुरा कसलाई थाहा हुन्छर त्यसैले जस्तो आफ्नो लेबल छ उसलाई माया गर्नुस हजुर

बाटो मा भेटिदै मा एक वचन बोल्दैमा सबै कुरा बुझ्न सकिदैन फ़ेरि जस्तो मान्छे पनि एक वचन राम्रो बोल्न त सक्छ त्यसैले राम्रो बानी छ भन्ने सोच्नु गलत हो पूरा रुप एक भेट मा चिनिदैन अझै भनु त धेरै समय सम्म चिनिदैन पनि म जान्छु ढिला भयो राम्रो सङ्ग जानुस ।
मिजन : मेहा हुन्छ हजुर ले मलाई बिश्वास न गर्नु भएको होला बिश्वास गर्न गाह्रो हुन्छ म मान्छु म दस दिन पछी यहि आउने छु यहि पर्खी बस्ने छु। आशा छ हजुर ले मलाई माया गर्नु हुन्छ भने पक्कै आउनु हुने छ।
मैले हजुर को रुप पनि हेरेको होइन अनि धन सङ्ग सरोकार पनि होइन हजुर जस्तो राम्रो बानी भएको मन पर्छ आशा छ अब को दस दिन भित्रमा मेरो लागि मन मा माया पलाउने छ मेहा , यदी मेरो याद आयो भने सम्झनुस म हजुर लाई साच्चिकै माया गरेको हुने छु होइन ।
मेहा: कसैलाई सम्झिने बानी छैन मेरो गाह्रो पर्ला हजुर लाई मेरो माया पाउन भन्दै आफ्नो बाटो लाग्छिन ।
मिजन : पनि मेहा गएको हेरि नै रहे कस्तो सफा मन भएको केटी होलिन उस्तै केटी हुदि होत अनेकौं कुरा गर्थी होलि केही छैन हे भगवान मेहा को मन म तिर पार्दिनुस न है, म खुशी हुन्छु त मेहा सङ्ग नै।
भगवान पुकार्दै आफ्नो बाटो तिर लाग्छन् ।

मेहा : घाँस काट्न थालिन उनलाई मन मा चिसो भयो,, को होला अनि किन होला मलाई उस्ले यति धेरै माया गर्छु भनेको के साच्चिकै माया गर्ला त ? घाँस काट्न मन लागेन मेहा लाई। टोलाएर बसिन हुन त केटा को जात केटी देख्दा बितिकै मन पर्ने उनिहरु को कला हो म त गरीब परिवार को छोरी अहिले जति माया गर्छु भने पनि धन चाहिदैन भने पनि पछी गएर यहि धन नै हो खोज्ने त्यसैले म यो माया को चक्कर मा न फसेको नै राम्रो भनी आफ्नो मन मा याद नै गर्दिन भन्ने भाब लिदै घाँस कात्छिन काम तिर बिजि हुँदै याद न आउने गरि बिजि रहिन तर जब साझ ओछ्यानमा पर्छिन तब उनलाई मिजन को याद आउन थालेयो हजुर आउनु भयो भन्दै अङ्गालो बाढिएको याद ले धेरै सताएको थियोे मेहा लाई निदाउन खोज्छिन तर मिजन को बोली पल पल कान मा गुन्जिरहेको थियोे मेहा लाई हैन के भएको मलाई

क्रमशः बाकि अर्को भागमा

भिडियो हेर्न र सुन्नको लागी तल क्लिक गर्नुस

प्रकाशित मिति: २०२२-०२-२७ , समय : १९:०८:२८ , २ वर्ष अगाडि