कपुरकोट ३ आगरखोलामा एम्बुलेन्स दुर्घटना चालकको अवस्था गम्भीर !

Salyan Paribesh , ७६७  पटक हेरिएको

कपुरकोट / फाल्गुन १६
कपुरकोट ३ आगरखोलामा एम्बुलेन्स दुर्घटना चालकको अवस्था गम्भीर !
काठमाडौ बाट रुकुम बिरामि छोडेर फेरि रुकुम देखि काठमाडौ जाँदै गर्दा अनियन्त्रित भई आज राति १० बजे कपुरकोट ३ आगरखोलामा दुर्घटना भएको छ।

गाडि न.प्रदेश -३-०१ ०२२ च ८०१८ अनियन्त्रित भई दुर्घटनामा चालक सोम बहादुर तामाङ्ग गम्भीर घाइते भएका छन।
उक्त एम्बुलेन्स बाटो देखि १०० मिटर तल खसेको थियो प्रहरी चौकी कपुरकोट र स्थानीयहरुको सहयोगमा उद्दार गरिएको
सल्यान कपुरकोट बाट बादल आचार्यले सल्यान परिवेशका रिपोटर लाल ब महतरा क्षेत्रि लाइ जानकारी दिनुभएको छ।

प्रकाशित मिति: २०२२-०२-२८ , समय : १८:५७:०६ , १ वर्ष अगाडि