कृष्ण ढकालको अभिनय रहेको झुटो माया बोलको गित सार्बजनिक”भिडियो” सहित

Salyan Paribesh , २०४०  पटक हेरिएको

काठमाडौं – टि टाइम म्युजिकको प्रस्तुतिमा मोडल कृष्ण ढकालको अभिनयमा समावेश झुटो माया ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेन्टल भर्सनको यस गीतमा दल ब• बिस्वकर्माको शब्द रहेको छ भने भोकल पनि दल ब• बिस्वकर्माकै रहेको छ। इन्द्र जिसि ले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
भिडियोमा कृष्ण ढकाल, पदम र स्मृति थापा को समेत अभिनय रहेको छ। सुनिल सुन्दासले छायाँकन र सुनिल सुन्दलले सम्पादन गरेका छन् भने यस भिडियोलाई रमेश भुजेलको निर्देशनमा तयार पारिएको हो। यस भिडियोलाई टि टाइम म्युजिक मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुस

प्रकाशित मिति: २०२२-०३-०२ , समय : १५:४६:३४ , २ वर्ष अगाडि