प्रज्वल बुढा र देबेन्द्र गिरीकोअध्यक्षतामा कालिका मा.बि.कपुरकोट र नेपाल राष्ट्रिय मा.बि.किमुचौरमा १९६सदस्सीय एकाई कमिटी

Salyan Paribesh , ७७६  पटक हेरिएको

कपुरकोट/ फागुन,१८ – तुला राम डाँगी क्षेत्रि

अखिल नेपाल स्वतन्त्र बिधार्थी युनियन ( क्रान्तिकारी ) संगठन बिस्तार कपुरकोट गा. पा . वडा नम्बर ३ मा रहेको कालिका मा.बि. कपुरकोट मा प्रज्वल बुढा मगर को अध्यक्षतामा ९५ सदस्सीय एकाई कमिटी र वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय मा .बि. किमुचौर मा देबेन्द्र गिरी को अध्यक्षतामा १०१ सदस्यीय मा .बि एकाई कमिटी निर्माण गरिएको जानकारी जिल्ला सह-सचिव खड्ग थापा मगरले सल्यान परिवेश लाइ दिएका छन् ।

प्रमुख अतिथिमा अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष मोहन खड्का र बिशिष्ट अतिथि नेकपा माओवादी केन्द्र कपुरकोट गा .पा उपाध्यक्ष शेरबहादुर पुन, अतिथि नेकपा माओवादी केन्द्र कपुरकोट गा. पा २ नम्बर वडा अध्यक्ष तेज बहादुर थापा सिरिस , अनेरास्ववियु कपुरकोट गा .पा उपाध्यक्ष युवराज राना , कोषाध्यक्ष सरस्वती बि .क को उपस्थिति थियो।

मन्तब्य दिदै अध्यक्ष मोहन खड्काले भन्नु भएको छ, अब देखि स्कुलमा बिधार्थी हरुलाई अप्ठ्यारो पर्दा साथ सहयोग दिने र बिधालय ले अनाबश्यक शुल्क लियमा बिरोध गर्ने, आफुले पाउनु पर्ने सेवा सुबिधा हरु स्कुल बाट पाउनु पर्ने छ । यस्तै गरि बिशिष्ट अतिथि नेकपा माओवादी केन्द्र कपुरकोट गा .पा उपाध्यक्ष शेर बहादुर पुनले पनि भन्नु भएको छ यदि बिधार्थीहरु लाई शिक्षक हरूले अनाबश्यक दुख दिएमा पार्टी लाई खबर गर्नुस पार्टी ले जस्तो सुकै बेला पनि साथ सहयोग दिने छ।

१ प्रज्वल बुढा मगर अध्यक्ष
२ पुष्पा थापा मगर उपाध्यक्ष
३ करण वली उपाध्यक्ष
४ ईन्द्र बुढा मगर उपाध्यक्ष
५ ज्ञानेन्द्र कंवर मगर सचिव
६ निर्मला बुढा मगर सहसचिव
७ चेतना डाँगी सहसचिव
८ निर्मला सिरिष मगर सहसचिव
९ पुष्पा बुढा मगर कोषाध्यक्ष
नेपाल राष्ट्रिय मा.बि .किमुचौर
१ देबेन्द्र गिरी अध्यक्ष
२ मोतिकला बस्नेत उपाध्यक्ष
३ ज्योति बि. क . उपाध्यक्ष
४ शन्तोस खड्का सचिव
५ सपना पुन मगर सहसचिव
६ बिनोद रोका सहसचिव
७ मनिषा भन्डारी कोषाध्यक्ष

प्रकाशित मिति: २०२२-०३-०२ , समय : १६:४२:०३ , १ वर्ष अगाडि