योङ्ग कम्युनिष्ट लिग वाइसिएल नेपाल कपुरकोट गा.पा.को प्रथम बिस्तारित बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न

Salyan Paribesh , १०१८  पटक हेरिएको

कपुरकोट/ फाल्गुन – २१
योङ्ग कम्युनिष्ट लिग वाइसिएल नेपाल कपुरकोट गाउपालिका को प्रथम बिस्तारित बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
कार्यक्रम सभादक्ष शुनिल सिरिस प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी कर्णाली प्रदेश सदस्य तथा कपुरकोट गा.पा.ईन्चार्ज तिर्थराज बस्नेत (प्रदिप ) बिसिष्ट अतिथि प्रदेश सदस्य लक्ष्मी बोहरा, वाइसिएल केन्द्रीय सदस्य तथा नेकपा माओबादी कपुरकोट गा पा अध्यक्ष प्रकाश भण्डारी,

अतिथि वाइसिएल केन्द्रीय सदस्य दिपेन्द्र वली, प्रेम बुढा, मिनेन्द्र सेर्पाईलि वाइसिएल कपुरकोट गा पा ईन्चार्ज,नेकपा माओवादी कपुरकोट गा.पा.उपाध्यक्ष शेर बहादुर पुन,प्रकाश सेन,सचिव बालाराम खड्का, सहसचिव पवन कार्की, नेकपा माओवादी १ वडा अध्यक्ष बम बहादुर कवंर, २ नम्बर अध्यक्ष तेजबहादुर थापा सिरिस , अखिल नेपाल महिला संघ क्रान्तिकारी कपुरकोट गा.पा.अध्यक्ष कमला बाठा, अनेरास्ववियु क्रान्तिकारी जिल्ला सहसचिव खड्ग थापा ,वाइसिएल कर्णाली प्रदेश सदस्य गिता बोहरा , वाइसिएल जिल्ला कमिटी सदस्य भुवन राना ले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम लाइ संचालन तुलाराम पुन ले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०३-०५ , समय : १९:४४:३६ , २ वर्ष अगाडि