Salyan Paribesh , ५७२ पटक हेरिएको

काठमाडौं । रानी शाक्य र सन्तोष आलेको स्वर रहेको ‘रहे नरहे’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सन्तोष आलेको शब्द तथा संगीत र बलराम समालको एरेन्ज रहेको छ ।
प्रेमकथाको यो गीतको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । भिडियोमा विकास लामिछाने र गीत ढुंगाना फिचरिङ छन् ।
आवेश बज्राचार्यले खिचेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुस
प्रकाशित मिति: २०२२-०३-०६ , समय : १५:५७:३५ , १ वर्ष अगाडि