Salyan Paribesh , ६२२ पटक हेरिएको

फाल्गुन,२६ सल्यान-कमल धिताल
अनेरास्ववियु( क्रान्तिकारी) सल्यानले जिल्ला संगठन विस्तारको अभियान तिव्र रुपले चलाएको छ। गत ११ गते बसेको जिल्ला समितिको बैठकले गरेको निर्णयलाई कार्यन्वयन गर्दै विभिन्न पालिकामा अन्तरगतका विद्यालयमा अफ्नो संगठन बिस्तार गरेको छ।
त्यस्तै आज सल्यान जिल्लको शिव जन माध्यमिक विद्यालय सितलपाटी सल्यानमा पनि कार्यक्रम गरेको छ प्रविन बुढाथोकीको अध्यक्षतामा ४५ सदस्य म बि मुल इकाई कमिटी गठन गरेको छ जस्मा सोही बिद्यालयका छात्र उपाध्यक्षमा गणेश वलि र हिरा केसि सचीवमा युवक बुढाथोकी सह सचीवमा जुनु घर्ती र निशा रेउले र कोषाध्यक्षमा पहल मान बस्नेत उठ्नु भएको छ।
प्रकाशित मिति: २०२२-०३-१० , समय : १३:५८:४१ , २ वर्ष अगाडि