विरेन्द्र नौभाग्य र शिल्पा पोखरेलको फिचरिङमा ‘अर्कै साथी’ भिडियो सहित

Salyan Paribesh , ४३०  पटक हेरिएको

काठमाण्डौं
विरेन्द्र नौभाग्य र नायिका शिल्पा पोखरेलको फिचरिङमा रहेको ‘अर्कै साथी’गीतको भिडियो एभरेष्ट ग्यालेरी को आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रंञ्जन राईको स्वर रहेको छ । प्रेम प्राप्ती र त्यागलाई गीतमा समावेश गरिएको छ ।

आफनी प्रेमीकालाई अर्कैको साथमा पाउदाको अनुभुतिलाई गीतमा देखाइएको छ । गौत्तम ढंगोल सन्देशको शब्द तथा रोशन सिंहको संगीतमा गीत रहेको छ । उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा अञ्जान शर्माको निर्देशन भिडियोमा रहेको छ ।

‘अर्कै साथी’ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२२-०३-१० , समय : १८:३८:३६ , २ वर्ष अगाडि