प्रकाश दर्नाल’ शितल को सब्द सिर्जना मा ‘‘आफै रुनु पर्ने ,’हेर्नुस भिडियो सहित ,,,

Salyan Paribesh , ४९९  पटक हेरिएको

नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक हुन् प्रकाश दर्नाल’ शितल’वैदेशिक रोजगारीको सिससिलामा कतार रहेर पनि दर्जनौ म्युजिक भिडियो मा निदेशन गरेका छन रामेछाप जिल्ला खाँडादेवी गा.पा-९ मा एउटा साधारण परिवारमा जन्मिएको प्रकाश दर्नाल’ शितल’ गित संगीतमा रमाउदै गर्दा धेरै उत्कृष्ट लोक दोहोरी गीतहरु सिर्जना गरेका छन्,जस्तै म मरेको दिन,परदेशीको जुनी, पिरतीको काहानी, बरको छायाँ मुनी, मरुभुमी लगाएत थुप्रै गीतहरु बजार मा चर्चा परिचर्चा मा छन्।

गीतमा लोकप्रिय गायक तथा गायिका बिक्रम परियार र सुनिता बुढा क्षेत्री को सुमधुर आवाज प्रकाश दर्नाल’ शितलको सब्द सिर्जना किसान गाहा मगरको मिठो सगीत मा आफै रुनु पर्ने बोल को गित tiktok देखि सामाजीक संजाल मा धेरै भन्दा धेरै भाईरल बनेको छ गितको भिडियोमा बिनोद सुन्दास-अन्जु निरौलाले मुख्य भुमिका निभाएका छन भने अरु थुप्रै कलाकारहरुले साथ दिएको देख्न सकिन्छ, सपना सङ्गीत परिवारको प्रस्तुति रहेको उक्त गितमा बिनोद सुन्दास ले नै निर्देशन गरेका छ्न,सपना सङ्गीतका सदस्य हरु बिजय गौतम,गुना मगर`निशु´मानसिङ्ग निर्दोष परियार,मनराज दर्नाल,पुष्पकमल सेन्चुरी,चित्र जि.सी लगायतले सहयोगीको रुपमा गितसङ्ग जोडिएका छन।
https://youtu.be/EURl1VMdFMk

प्रकाशित मिति: २०२२-०३-१९ , समय : ०६:३२:५६ , २ वर्ष अगाडि