सुनिता बुढा को स्वरमा रहेको ‘चमेली‘ गित सार्वजनिक- ( भिडियो सहित )

Salyan Paribesh , २७८  पटक हेरिएको

काठमाण्डौं ।
गायक किरण विसी र गायिका सुनिता बुढा को स्वरमा रहेको ‘चमेली‘गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमील जोडि विचको मनोभावलाई गीतमा चित्रण गरिएको छ ।अमेरिकामा रहेर पनी नेपाली मौलिक सिर्जनालाई बजारमा ल्याउनको लागी सहयोग गर्ने मनिष रोक्काले गीतलाई बजारमा ल्याएका छन ।

चित्र विमली र रेवत पौडेलको शब्द तथा किरण विसी संगीतमा रहेको गीतमा प्रेमका सुनौला पलहरुलाई गीतमा समेटिएको छ । राम केसीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन र निरेन श्रेष्ठ निर्देशन भिडियोमा रहेको छ । ‘चमेली‘ गीतको भिडियोमा लोमश शर्मा र दिव्या न्यौपानेको फिचरिङ रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२२-०३-२० , समय : ०९:०३:२४ , १ वर्ष अगाडि