छात्रालाई याै,’न दु’र्व्यवहार गर्ने प्रिन्सीपललाई पक्राउ गर्न जादा ज्यान गुमाइन महिला प्रहरी

Salyan Paribesh , ५४०  पटक हेरिएको

ज”बरजस्ती करणीको आरो”पीलाई पक्राउ गर्न गएको प्रहरी माथि स्थानियले आ क्र मण गर्दा घाइते भएकी एक महिला प्रहरीको उपचारका क्रममा नि”धन भएको छ । यो घटना मोरङमा भएको हो ।
मोरङको लेटाङ नगरपालिका ५ मा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झ ड प हुँदा घाइते भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृ”त्यु भएको हो।

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान श्रेष्ठको मृ”त्यु भएको प्रहरीले जनाएको छ । आ क्रम णबाट नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्।

उनको घाटीमा ग म्भी र चोट लागेको थियो। अरू घाइते प्रहरीको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ६ अध्ययनरत विद्यार्थीलाई आइतबार ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौ न दु”र्व्यवहार गरेको भन्दै उजुरी परेको थियो।

उजुरीपछि शिक्षक मनोज पौडेललाई लिन गएको प्रहरी टोलीमाथि आ क्रम ण भएको हो। प्रहरीले पक्राउ गरेको शिक्षकलाई आ क्रो शित भीडले बाहिर ल्याउने प्रयास गरेपछि स्थिति झ ड प भएको जनाइएको छ। भीड नियन्त्रणका लागि प्रहरीले हवाई फा य र गर्दा आ क्रो शित भीडबाट ब म प्र हा र भएको प्रहरीको भनाई छ।

प्रकाशित मिति: २०२२-०३-२१ , समय : १३:००:४६ , ११ महिना अगाडि