मोटी भन्दा पातली फिगर भएकी केटी किन धेरै मन पराउँछन् पुरुषहरु‘

Salyan Paribesh , १८५०  पटक हेरिएको

कसैलाई स्लिम केटीहरू से’क्सी लाग्छन् भने कसैलाई मोटा। यो व्य’क्तिपिच्छे फरक पर्ने कुरा हो। पातलो शरीर छिनेको कम्मर भएकी युु’वतीले जो कोहि यु’वालाई पनि सजिलै आ’कर्षित गर्न सक्दछिन् । सामान्यतया मोटो शरीर भन्दा सरलक्क ज्या’नमा भएकी यु’वती नै युवाहरुको रोजाइमा पर्ने गरेको विभिन्न अ’ध्ययन अनु’सन्धानहरुले पनि पुष्टि गरिसकेको छ ।

इभोलुुसनरी फिटनेस नामक एक उपन्यासमा पुरुषहरुले जिवनसाथी रोज्दा किन पातलो शरीरमा बढि ध्यान दिन्छन् भनि लेखिएको पनि छ । पुरुषहरुले पातली युवती बढि राम्री र स्वस्थ हुने पूधारणा बनाएका हुन्छन् र केहि हदसम्म यो साँचो पनि हो । विभिन्न देशहरुमा हुने आकर्षक युवती प्रतियोगितमा युवतीको पातलो शरीरलाइ पहिलो प्राथमिकता दिएर मुल्याङन गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमै हेर्ने हो भने यु’वतीहरुको शरीर इन्डेक्स १९ हुँदा असाध्यै आकर्षक हुने रेट गरिएको छ । आदर्श र मोडल हुनको लागि भने बडी माक्स इन्डेक्स २४ देखि २४.८ हुनुपर्ने बताइएको छ । मसिनो शरीरले वास्तविक भन्दा कम उमेर देखाउने भएकाले पनि यस्ता केटीहरु पु’रुषहरुलाइ साह्रै मन पर्छन् ।

इन्स्टिच्युट अफ जेनेटिक्स एण्ड डेभलमेन्टल बायोलोजीका अगुवा अनु’सन्धानकर्ता जोन स्पि’कमेनका अनुसार २० वर्ष उमेर पुगेका केटीहरु मा १७ देखि २० बडी माक्स इ’न्डेक्स मेन्टेन गर्ने हो भने उनिहरुलाइ प्रजनन स’म्बन्धी रोग लाग्ने कम स’म्भावना हुन्छ । युरोपियन अफ्रिकन र एसियन राष्ट्रका युवतीहरुमा परिक्षण गरि हेर्दा यो सत्य साबित भएको छ ।

प्रकाशित मिति: २०२२-०३-२३ , समय : १६:१०:५७ , २ वर्ष अगाडि