समाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति सल्यानको पुर्ण बैठक सल्यानको खलंगामा सम्पन्न

Salyan Paribesh , ६१९  पटक हेरिएको

सल्यान / चैत, १८ – बादल आचार्य ,
समाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति सल्यानको पुर्ण बैठक सल्यानको खलंगामा सम्पन्न भएको छ ।

समाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति सल्यानको पुर्ण बैठक आज सल्यानको खलंगामा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टि (एकीकृत समाजवादी ) जिल्ला कमिटी अध्यक्ष हरि केसिको प्रमुख अतिथि मा सुरु भएको बैठकमा सल्यानका सम्पुर्ण पालिकाको रिपोर्टिङ समेत गरिएको छ । अबको एक हप्ता भित्र सबै पालिकामा कमिटी बिस्तार समेत गरिने बैठकका अध्यक्ष तथा समाजवादी प्रेस संगठन जिल्ला कार्य समिति सल्यानका अध्यक्ष बुद्धि पुन ले बताउनु भयो ।

बैठकको निर्णय अनुसार संगठनलाई थप मजबुत बनाउन जिल्लाका १० ओटै पालिकामा इन्चार्ज तोकिएको छ ।

१.) वनगाड कुपिन्डे नगरपालिका इन्चार्ज – दुर्गा वि.सी
२.) बागचाैर नगरपालिका इन्चार्ज – बामदेव के.सी
३.) शारदा नगरपालिका इन्चार्ज – मेघा रेउले
४.) छत्रेश्वरी गाउँपालिका – सुरेन्द्र चन्द
५.) कालिमाटी गाउँपालिका – महेश कुमार वली
६.) कपुरकोट गाउँपालिका / त्रिवेणी गाउँपालिका – गोविन्द आचार्य “बादल”
५.) दार्मा गाउँपालिका / कुमाख गाउँपालिका – खेमराज सुनार
८.) सिद्ध कुमाख गाउँपालिका – करिशमा गिरी
सो बैठक समाजवादी प्रेस संगठन जिल्ला कार्य समिति सल्यानका सचिव खेमराज सुनार ले संचालन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०४-०१ , समय : १५:४८:२४ , १ वर्ष अगाडि