Salyan Paribesh , १४२४ पटक हेरिएको

कपुरकोट/ चैत्र २० – बादल आचार्य
६५ औ राष्ट्रयि सहकारी दिबस कपुरकोट साना किसान कृषि सहकारी संस्था लि. कपुरकोट को आयोजनामा कपुरकोट गाउँ पालकिा वडानं ५ को जामुने चौरमा साना किसान कृषि सहकारी संस्थाका समूह शेयर सदस्य हरू बीच मनाएको छ।
कार्यक्रमको सभा अध्यक्षता संस्थाका उपाध्यक्ष मनिराम राणाले गर्नु भएको भने कार्यक्रम को सहजकिरण साना कसिान कृषि सहकारी संस्था लि. कपुरकोटका संस्था प्रबन्धक जित प्रसाद आचार्यले गर्नु भएको थियो । सो दिबस का अवसरमा सहकारी का सात सिद्दान्त,सहकारीमा महिलाको भूमिका ,अर्थतन्त्र सहकारी को प्रभाव र यसको महत्त्व बारेमा जानकारी गराईयो
साथै बित्तिय साक्षरता सम्बन्धि जानकारी पनि गराईयो थियो , कार्यक्रममा महिला ५० जना र पुरूष १० गरि ६० जानको उपस्थित रहेको थियो ।
उक्त जानकारी संस्था प्रबन्धक जित प्रसाद आचार्यले सल्यान परिवेश लाइ दिनुभएको छ ।
प्रकाशित मिति: २०२२-०४-०३ , समय : १५:१०:३४ , १ वर्ष अगाडि