Salyan Paribesh , १५०१ पटक हेरिएको

सल्यान/ चैत- २३ – कमल धिताल
सल्यानको शारदा नगरपालिका १४ माल्नेटामा एक आशा र भरोसा बोकेको पार्टी नेपाली काङ्ग्रेस नै जिताउ भन्ने अभियान सन्चालन गरिएको छ। आउदै गरेको स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने भएकाले सबै स्थानीय बासी र नेपाली काङ्ग्रेसमा आस्थावान राख्ने व्यक्तिहरुले नेपाली काङ्ग्रेसलाई नै जिताउ रास्ट्र र रास्टियताको लागि एक मात्र विश्वासिलो भरपर्दो भएकाले यो पार्टीलाई सर्वसहमतले बिजय बनाउ जस्ता घरदैलो अभियान चलाइएको छ ।
सल्यान जिलाका विभिन्न वडा तथा क्षेत्र हरुमा पनि शसक्त तवरले काँग्रेसलाई जिताउन नेताहरु लागीपरेका छन । आउँदो स्थानिय तहको निर्बाचनलाई लक्षित गरि अन्य वडा सँगै नेपाली काँग्रेस शारदा नगरपालिका १४ माल्नेटा एकदमै अग्रसर देखिएको प्रकाश पुन ले सल्यान परिवेशलाई बताएका छन् ।
चुनावलाई लक्षित गरि वडा नं १४ मा एक इमानदार र निष्ठावान व्यक्ती प्रकाश पुन लाई नै नेपाली काङ्ग्रेसले सर्वसहमति बाट १४ मा अध्यक्षको लागि एकल उम्मेदवारी बनाउन उत्तम रहेको देखिन्छ पुनका अनुसार अरु पार्टी भन्दा बलियो र अबल नेतृत्व सावित भएको उहाँको भनाइ रहेको छ।
नेपाली काँग्रेसले आफुलाई देशको ठूलो पार्टीका रुपमा स्थापित गर्न देशैभर “घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियानलाई निरन्तरता दिएको एक इमानदार र निष्ठावान व्यक्ती प्रकाश पुन ले सल्यान परिवेशलाई बताएका छन् ।
चुनावलाई लक्षित गरि वडा नं १४ मा एक इमानदार र निष्ठावान व्यक्ती प्रकाश पुन लाई नै नेपाली काङ्ग्रेसले सर्वसहमति बाट १४ मा अध्यक्षको लागि एकल उम्मेदवारी बनाउन उत्तम रहेको देखिन्छ पुनका अनुसार अरु पार्टी भन्दा बलियो र अबल नेतृत्व सावित भएको उहाँको भनाइ रहेको छ।
प्रकाशित मिति: २०२२-०४-०६ , समय : १८:०५:४१ , १२ महिना अगाडि