अनुसा राई र सन्तोष कटवालको अभिनयमा‘खुसीको बहार‘ सार्वजनिक

Salyan Paribesh , ९१४  पटक हेरिएको

गायिका मेलिना राईको स्वरमा रहेको ‘खुसीको बहार‘ गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटवालको शब्द तथा विक्रम थापाको संगीत , विशाल मानधरको एरेन्ज गीतमा रहेको छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । ‘खुसीको बहार‘ गीतको भिडियोमा अनुसा राई र सन्तोष कटवालको अभिनय रहेको छ ।

‘खुसीको बहार‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२२-०४-०८ , समय : १८:५५:२७ , १ वर्ष अगाडि