Salyan Paribesh , ८५९ पटक हेरिएको

३० चैत, वीरगञ्ज । पर्सामा वीरगञ्ज महानगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन गरेर जान चार राजनीति दल सहमत भएका छन् ।
महानगर बाहेक १३ पालिकामा गठबन्धन गरेर जान नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका हुन् ।
‘महानगरमा कांग्रेसको आफ्नो दाबी छ, अरु दलको पनि आफ्नै किसिमको दाबी छ’ उनले भने, ‘महानगरपालिका बाहेक अन्य पालिकामा दलहरूको वर्तमान स्थितिको विश्लेषण गर्ने र गठबन्धन गरेर जाने सहमति भएको छ ।’
प्रकाशित मिति: २०२२-०४-१३ , समय : ०३:०९:५० , १ वर्ष अगाडि