Salyan Paribesh , ७०० पटक हेरिएको

सल्यान माघ ७
– दिपा वली
लोक तथा दोहोरि गित प्रतिष्ठान नेपाल,जिल्ला शाखा सल्यानको वैठक साथै यसै प्रतिष्ठान कि अध्यक्ष श्री गिता खड्का को अध्यक्षतामा बसि तपसिलको उपस्थितिको साथमा तपसिल बमोजिमको प्रस्ताव हरु छलफल गरिएको छ।
आय ब्याय बिबरण एकमुस्ट हिसाब किताब राखिएको र उक्त हिसाब बिबरण बिल भर्पाइ अनुसार फाइल मा सुरछित रहेको व्यहोरा जानकारी गराउदै उक्त कार्यक्रमको लागि आर्थिक सहयोग गरि कार्यक्रम लाइ सहजता बनाउनुहुने सम्पुर्ण पालिका स्तरिय, पालिका प्रमुख उप प्रमुख लगायत सल्लाहकार सबैलाई लोक दोहोरि प्रतिष्ठान नेपाल जिल्ला साखा सल्यानको सम्पुर्ण कार्यसमिति टिमको तर्फ़ बाट धन्याबाद ज्ञापन गरेको छ।
तपसिल
अध्यक्ष : गीता खड्का
बर्तमान अध्यक्ष : यम थापा
प्रथम उपाध्यक्ष : प्रेम नारायण बिक
द्वितीय उपाध्यक्ष :नोखिराम थापा
महिला उपाध्यक्ष : दिपा वली
सचिब : मात्रिका प्रकाश डिसि
सह सचिब : मान ब.केसी
कोषाध्यक्ष : गङ्गा रेउले श्रेष्ट
सह कोषाध्यक्ष : मान ब.बिक
सदस्य :
राज कुमार वली
मनिराज बुढाथोकी
लक्ष्मी रोका
सुशिला बुढा
टोपेन्द्र डाँगी
लोक मान बुढाथोकी
सल्लाहकार :
सुरेन्द्र बुढा
जेबी बुढाथोकी
दिपा वली को गित यहा क्लिक गरेर हेर्नुस
https://youtu.be/oCFz1odDcfs
प्रकाशित मिति: २०२२-०१-२१ , समय : ०८:३८:१९ , १ वर्ष अगाडि