आउदै गरेको २०७९ सालको उपल्क्षमा सल्यान परिबेश द्वारा शुभकामना कमल धिताल

Salyan Paribesh , ६१७  पटक हेरिएको

कमल धितालद्वार सम्पुर्ण नेपालीहरुलाइ नयाँ बर्षको शुभकामना

आउदै गरेको २०७९ सालको उपल्क्षमा सल्यान परिबेश द्वारा सम्पुर्ण नेपाली आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरुमा शुख सान्ती सुस्वास्थ दीर्घयुको कामना व्यक्त गरेका छन।

सम्पुर्ण नेपालीमा यो भन्दा अघिल्लो बर्षमा पूरा नभएका सम्पुर्ण कामहरु पूरा भएर जाउन नया बर्षले सबैलाई थप उर्जा मिलोस भन्दै शुभकामना व्यक्त गरेका छन सल्यानका तहल्का एफ एम ९१.९ का आर जे कमल धितालले ।

प्रकाशित मिति: २०२२-०४-१३ , समय : १६:४१:२५ , १२ महिना अगाडि