Salyan Paribesh , २०७७ पटक हेरिएको

बसन्त ऋतुको हरियाली सगै आएको नयाँ बर्ष २०७९ सालको पावन अवसरमा देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरुमा सुख शान्ति अनुहारमा कान्ति समृद्धि छावस बितेको बर्षमा जेजस्तो भएनि नयाँ बर्ष हर्ष उल्लास मय बनोस् देशले नेतृत्व सहि पावस सत्यको जित होस! जहिले पनि देश र जनताको हितहोस भनि नयाँ बर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
सल्यान परिवेश डट कम परिवार
कपुरकोट गा. पा. सल्यान
प्रकाशित मिति: २०२२-०४-१३ , समय : १७:०७:२४ , १ वर्ष अगाडि