Salyan Paribesh , १३७१ पटक हेरिएको

बैसाख/ १ – तुला राम डाँगी क्षेत्रि
लोक दोहोरि क्षेत्रमा सबै भन्दा बढि रुचाइएको लोक दोहोरि सालको पात टपरी गीतका गायक गायिका कुलेनन्द्र बिस्वकर्मा र बिष्णु माझीको स्वरमा “मुटुमा माया छ” पोस्टर सार्वजनिक भएको छ
दर्सक हरुले अत्यन्तै मन पराएका गायक गायिका कुलेनन्द्र बिस्वकर्मा र बिष्णु माझीको स्वरमा “मुटुमा माया छ” नायक पल शाह र जुना सुन्दासले अभिनय गरेको म्युजिक भिडियोको मुटुमा माया छ” बोलको गितमा पवन ओलीको शब्द तथा संगीत सुन्न सकिन्छ ।
पवन ओली भन्नु हुन्छ पहिला को गित जस्तै यो गित लाइ पनि दर्सक स्रोता हरु ले मन पराइदिनुहुने छ।
प्रकाशित मिति: २०२२-०४-१४ , समय : १७:५३:१२ , १ वर्ष अगाडि