Salyan Paribesh , १३२५ पटक हेरिएको

सल्यानको कपुरकोट किमुचौरमा जन्मिएर हुर्किएर सफल कलाकार बन्ने सपना बोकेर आफ्नो गृह जिल्ला छोडि काठमाण्डौमा कलाकारिता क्षेत्रमै करिब एक दसक बिताएर थुप्रै अनुभव बटुल्नु भएका केशर घर्तिको नेतृत्वमा हास्य टेलि श्रीखंला “ठ्याक्कै” नामक अब चाडै आउदै छ
यो भिडियो दाङ गडवा देइउखुरि छेउछाउ सुटिङ भैइ राखेको छ । भिडियो केही दिनमा KSR movies youtube channel मार्फत आउने छ ।
केशर घर्ति (टुपी)नाम ले पनि चिनिनुहुन्छ। उहा भन्नुहुन्छ म जन्मिएको जन्मथलो लाइ असाद्धै माया गर्छु। अब चाडै आफ्नै गृह जिल्ला सल्यान फर्किएर आउने एपिसुड मा सल्यान लाइ समेटेर सुटिङ्ग गर्ने छु।
यो टेलि शृंखला को डाइरेक्सन प्रकाश बस्नेत ले गर्दै हुनुहुन्छ
एपिसुड डाइरेक्सन: केशर घर्ति टुप्पी कै छ
यो टेलि शृंखला को लागि केहि कलाकारहरुको खाचो परेको हुदा इच्छुक कलाकार ले चाडै सम्पर्क राखिदिनु होला
सम्पर्क को लागि
केशर घर्ति – ९७४२५९९८४३
सल्यानको लागि –
चुडामणि पिएम – ९८४७८८५९५३
प्रकाशित मिति: २०२२-०१-२१ , समय : १५:४५:२१ , २ वर्ष अगाडि