माओवादी केन्द्र दार्माले टुङ्ग्यायो ६ वटै वडाका उम्मेदवार

Salyan Paribesh , ८७६  पटक हेरिएको

प्रकाश शर्मा  

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दार्मा गाउँपालिकाले पालिकाका ६ वटै वडामा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पालिकाका ६ वटै वडामा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको माओवादी केन्द्र दार्माले जनाएको छ ।

आइतबार बसेको दार्मा गाउँ कमिटीको विस्तारित बैठकले वडाबाट सिफारिस भएका उम्मेदवारको विषयमा छलफल गरी अन्तिम उम्मेदवारको टुङ्गो लगाएको हो ।

उम्मेदवारहरूको नामावली 

वडा नं १ अध्यक्ष  टङ्क ओली 

खुल्ला सदस्य     रत्न बहादुर ओली

खुल्ला सदस्य     सङ्करे बुढा

महिला सदस्य    पवित्रा केसी

दलित महिला सदस्य    रमा सुनार

वडा नं २   अध्यक्ष सार्की खत्री 

खुल्ला सदस्य  कलिभान ओली

खल्ला सदस्य भर्दे कामी

दलित महिला सदस्य तेजी कामी

महिला सदस्य पष्पाञ्जलि मगर

 

वडा नं ३ अध्यक्ष  पोखर बहादुर खत्री   

खुल्ला सदस्य  देव बहादुर रोका

खुल्ला सदस्य नेत्र रोकाहा

दलित महिला सदस्य सुनिता कामी

महिला सदस्य   उषा  शर्मा केसी

 वडा नं ४  अध्यक्ष चन्द्र बहादुर रावत 

खुल्ला सदस्य  असबिर बुढाथोकी

खुल्ला सदस्य लोक कामी

दलित महिला सदस्य रेवती कुमारी  कामी

महिला सदस्य कुस्मा चन्द

 

 वडा नं ५ अध्यक्ष  सुदिप केसी

खुल्ला सदस्य  निम बहादुर खड्का

खुल्ला सदस्य  जय बहादुर खड्का

महिला सदस्य    हिरा खड्का ,

दलित महिला सदस्य      विमला कामी

 वडा नं ६ अध्यक्ष   देवी केसी 

खुल्ला सदस्य     इन्द्र बहादुर  कामी थापा

खुल्ला सदस्य      तुल बहादुर बस्नेत

दलित महिला सदस्य  सुशीला बि क

प्रकाशित मिति: २०२२-०४-१८ , समय : १०:१८:१२ , १ वर्ष अगाडि