Salyan Paribesh , ४१६ पटक हेरिएको


नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दार्मा गाउँपालिकाले पालिकाका ६ वटै वडामा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पालिकाका ६ वटै वडामा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको माओवादी केन्द्र दार्माले जनाएको छ ।
आइतबार बसेको दार्मा गाउँ कमिटीको विस्तारित बैठकले वडाबाट सिफारिस भएका उम्मेदवारको विषयमा छलफल गरी अन्तिम उम्मेदवारको टुङ्गो लगाएको हो ।
उम्मेदवारहरूको नामावली
वडा नं १ अध्यक्ष टङ्क ओली
खुल्ला सदस्य रत्न बहादुर ओली
खुल्ला सदस्य सङ्करे बुढा
महिला सदस्य पवित्रा केसी
दलित महिला सदस्य रमा सुनार
वडा नं २ अध्यक्ष सार्की खत्री
खुल्ला सदस्य कलिभान ओली
खल्ला सदस्य भर्दे कामी
दलित महिला सदस्य तेजी कामी
महिला सदस्य पष्पाञ्जलि मगर
वडा नं ३ अध्यक्ष पोखर बहादुर खत्री
खुल्ला सदस्य देव बहादुर रोका
खुल्ला सदस्य नेत्र रोकाहा
दलित महिला सदस्य सुनिता कामी
महिला सदस्य उषा शर्मा केसी
वडा नं ४ अध्यक्ष चन्द्र बहादुर रावत
खुल्ला सदस्य असबिर बुढाथोकी
खुल्ला सदस्य लोक कामी
दलित महिला सदस्य रेवती कुमारी कामी
महिला सदस्य कुस्मा चन्द
वडा नं ५ अध्यक्ष सुदिप केसी
खुल्ला सदस्य निम बहादुर खड्का
खुल्ला सदस्य जय बहादुर खड्का
महिला सदस्य हिरा खड्का ,
दलित महिला सदस्य विमला कामी
वडा नं ६ अध्यक्ष देवी केसी
खुल्ला सदस्य इन्द्र बहादुर कामी थापा
खुल्ला सदस्य तुल बहादुर बस्नेत
दलित महिला सदस्य सुशीला बि क
प्रकाशित मिति: २०२२-०४-१८ , समय : १०:१८:१२ , १० महिना अगाडि