कपुरकोटमा ३२ पदका लागि १०२ जनाको उम्मेदवारी (उम्मेदवारको नाम सहित)

Salyan Paribesh , २९०६  पटक हेरिएको

बादल आचार्य ,कपुरकोट सल्यान, १२ बैशाख ।

स्थानीय तह निर्वाचनका लागि सल्यानको कपुरकोट गाउँपालिकामा १०२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । जम्मा ३२ पदका लागि १०२ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय कपुरकोटले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: २०२२-०४-२५ , समय : १५:५३:२८ , १ वर्ष अगाडि