Salyan Paribesh , १३१८ पटक हेरिएको

स्थानिय निर्बाचन अपडेट
सल्यानमा नेपाली काङ्ग्रेस बाट सानै उमेरमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
कपुरकोट गाउँ पालिका वडा नं. ५ का २६ वर्षिय सुमन केसिले निर्वाचन अधिकृतको कार्यालय कपुरकोटमा वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । सानै उमेरमा विभिन्न संघ संस्थामा आवद्ध सङ्गै सामाजिक कार्यमा उतिकै चिर परिचित हुँदै पार्टीको निम्ति केही लगानी भएकाले आफूलाई पार्टीले बिश्वास मानेर टिकट दिएको केसिले बताएका छन ।
साथै आफ्नो अमूल्य मत दिएर जिताउन वडा नं. ५ बासी सम्पुर्णलाई आग्रह समेत गरेका छन ।
प्रकाशित मिति: २०२२-०४-२६ , समय : ०३:२६:१५ , १ वर्ष अगाडि