सल्यानको नाम उच्च राख्दै केशर घर्ति टुप्पी को हास्य टेलि सिरियल- ठ्याक्कै,आज सार्बजनिक

Salyan Paribesh , ७५२  पटक हेरिएको

सल्यानको कपुरकोट किमुचौरमा जन्मिएर हुर्किएर सफल कलाकार बन्ने सपना बोकेर आफ्नो गृह जिल्ला छोडि काठमाण्डौमा कलाकारिता क्षेत्रमै करिब एक दसक बिताएर थुप्रै अनुभव बटुल्नु भएका केशर घर्तिको नेतृत्वमा हास्य टेलि श्रीखंला “ठ्याक्कै” आज KSR movies youtube channel मार्फत सार्बजनिक भएको छ।
यो भिडियो दाङ गडवा देइउखुरि छेउछाउमा सुटिङ गरिएको छ ।
केशर घर्ति (टुपी)नाम ले पनि चिनिनुहुन्छ। उहा भन्नुहुन्छ म जन्मिएको जन्मथलो लाइ असाद्धै माया गर्छु। अब चाडै आफ्नै गृह जिल्ला सल्यान फर्किएर आउने एपिसुड मा सल्यान लाइ समेटेर सुटिङ्ग गर्ने छु।

यो टेलि शृंखला को डाइरेक्सन प्रकाश बस्नेत ले गर्नुभएको छ
एपिसुड डाइरेक्सन: केशर घर्ति टुप्पी कै छ
सिरियल स्क्रिप्ट पनि केशर घर्ति टुप्पी कै छ

Cast –

Keshar Gharti
mamata Gharti
mayur yatri
Kumar Ghimire
Abantika Sunar
Bishal Giri
Ekh bhadur gharti
Purna Roka
Ramesh Gharti
Debite Gharti

Light
Arun Roy

Makeup
Lakhan bhandari

Cinematography/Edit
Sandesh bikram G.C

भिडियो हेर्न यहा क्लिक गर्नुहोस

प्रकाशित मिति: २०२२-०१-२२ , समय : १३:२७:३६ , २ वर्ष अगाडि