अरु पार्टीलाई पच्छारेर वडा अध्यक्ष जितेरै छाड्ने रेवतराज तिमिल्सिना घोषणा

Salyan Paribesh , ६१८  पटक हेरिएको

काठमाण्डौं । अरु पार्टीलाई पच्छारेर वडा अध्यक्ष जितेरै छाड्ने काठमाण्डौं स्थित बुढानिलकण्ढ नगरपालिका वडा ११ का अध्यक्षका दावेद्धार रेवतराज तिमिल्सिनाले घोषणा गरेका छन ।

यस्तै, यसअघिको स्थानीय चुनावमा ११ नम्बर वडामा एमालेले जितेको थियो । गएको स्थानीय चुनावमा सङ्ठन राम्रो थिएन । यस पटक एमालेलई पराजित गदैं हदिया हतौडा अन्कित झण्डा गाड्ने योजना रहेको उम्मेदवार तिमिल्सिना रहेको छ ।

रेवतराज तिमिल्सिनाले वडा पदमा अरु दलहरुलाई पच्छारेर जित हासिल गर्ने घोषणा गरेकी छन् । स्थानीय पत्रकारहरुसँग कुरा गर्दै तिमिल्सिनाले सो घोषणा गरेका हुन् ।

प्रकाशित मिति: २०२२-०४-२८ , समय : १०:३९:१३ , २ वर्ष अगाडि