तनहुँमा मतपत्र आइपुग्यो

Salyan Paribesh , १०५१  पटक हेरिएको

आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ ।

प्रकाशित मिति: २०२२-०४-२९ , समय : ०२:४३:५२ , २ वर्ष अगाडि