Salyan Paribesh , ५६४ पटक हेरिएको

स्थानीय निर्बाचन अपडेट
कपुरकोट गाउपालिका सल्यान, स्थानिय तह सदस्य निर्बाचन २०७९ को लागि उम्मेदारी मनोनयन दर्ता गराएका १०२ जना उम्मेदवार मध्ये राप्रपा नेपालका ५ न वडा अध्यक्ष का उम्मेदार इन्द्रजित साहुले मनोनयन फिर्ता लिनुभएकोले अब देहायबमोजिमका १०१ जना अन्तिम उम्मेदारका रुपमा रहेको ब्योहरा सम्बन्धित सबैको जानकारीका लागी अनुरोध छ! !
— सहायक निर्बाचन अधिकृत


























प्रकाशित मिति: २०२२-०४-२९ , समय : १४:०८:०३ , १ वर्ष अगाडि