रनसिङ सुनुवारको अध्यक्षतामा १५ सदस्सीय टोल कार्य समिति गठन

Salyan Paribesh , ४१८  पटक हेरिएको

सल्यान माघ ८
नेपाली कांग्रेस कपुरकोट गाउँपालिका वडा नं ३ को वडा कार्य समितिको सक्रियता मा टोल कार्य समिति गठन गरि साबिकको बडा न २ मुलपानिमा रनसिङ सुनुवारको अध्यक्षतामा १५ सदस्सीय टोल कार्य समिति गठन गरिएको छ । जसमा पूर्व सभापति दुर्गा गिरि , कमल घर्ति लगायत थुप्रैको सहभागिता थियो।

प्रदीप खड्का।
वडा सभापति


प्रकाशित मिति: २०२२-०१-२२ , समय : १५:१७:१० , १ वर्ष अगाडि