Salyan Paribesh , १२३९ पटक हेरिएको

बैशाख/२४,तुला राम डाँगी क्षेत्रि
तुलसीपुर उपमहानगरपालिका वडा न:३ बाट संचालन गर्दै आएको राप्ती पहिचान डटकम का संचालक प्रकाशक पत्रकार एग्गे बहादुर बुढा मगरलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले ६:४० बजे उनकै संचार गृहबाट नियन्त्रणमा लीयको छ।
मेरी छोरीले चुनाव हारेपछि देश दुर्घटनामा जान्छ भन्ने प्रचण्डको भनाइ पछि, पत्रकार यज्ञ बहादुर बुढा मगरले केहि दिन अघि आफ्नो फेसबुक संजाल मार्फत पोष्ट गरेका थिए अब प्रचण्ड दाङमा आएपछि जुत्ता म हान्छु भनेर। भोलि २५ गते प्रचण्ड दाङ्ग आउदै छन् त्यसैले उन्लाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लीयको छ ।
प्रकाशित मिति: २०२२-०५-०७ , समय : १७:२८:२९ , १ वर्ष अगाडि