Salyan Paribesh , ४१४१ पटक हेरिएको

सल्यान/बैशाख,२६- तुला राम डाँगी छेत्री बागचौर नगरपालिका वडा न: १० स्थित १९ बर्षीय बिजय घर्ति यतिबेला बि.पि. कोइराला क्यान्सर हसपिटल चितवनमा मृत्यू संग लडिरहेका छन्। उनि बिगत ५ महिना देखि मुटुको पछाडी पट्टिको भागमा माशु पलाएको कारण अत्यन्तै दर्दनाक पिडा झेलिरहेका छन्।
उनकी श्रीमती सुशिला घर्ति भन्छिन मुटुको अप्रेसन गर्नु पर्छ रे पैसा धेरै लाग्छ घरको स्थिति नाजुक छ कमाएर ल्याउने मान्छे नै बिरामी भएर ढलेको पाच महिना भैसक्यो साशु सशुरा बृद्ध हुनु हुन्छ देवोर सानो छन्। साशु आमाको पनि केहि दिन अघि मात्र पेटको अप्रेसन भएको थियो घरमा भए जति पहिले नै सकियो ।
https://youtu.be/QQRitjKp7Q0
सुशिला घर्ति भन्छिन नगरपालिकाले थोरै रकम सहयोग गरेको थियो। अब फेरी गर्दैन होला र बारम्बार कति भन्नु ? अहिले अप्रेसन गर्नको लागि पैसा छैन डक्टर ले भन्छन जति सक्दो चाडो अप्रेसन गर्नु पर्छ। यति बेला मेरो श्रीमान् बचाइदिनको लागि सहयोगी मन हरुलाई हात फ़िजाउनुको अर्को बिकल्प छैन । यदि हजुरहरुको सानो सहयोगले मेरो श्रीमानको जीवन बाच्छ भने plz सानो सहयोग गरिदिनु होस आज हजुरको १ रुपैया पनि हाम्रो लागि १०० रुपैया बराबर हुने छ।
बिदेशमा बस्ने थुप्रै दाजुभाइ दिदि बहिनीहरु हुनुहुन्छ धेरै संघसस्था हरु चलाउनु भएको छ फेसबुक मा देखि रहेकी हुन्छु आज मलाइ पर्दा पनि तपाइहरु त्यस्तै गरि एक – एक रुपिया गरि मेरो श्रीमान् लाइ बचाइदिनुस।
सुशिला घर्ति , सम्पर्क नम्बर ९८०९५८६३४६ / ९८४५४४६५९०
बैंक खाता न: P३०७०१०१२७८५१, BIJAYA GHARTI golbol I’me Baink
साउदी अरबको लागि तुला राम डाँगी छेत्री, सम्पर्क न: +९६६५९१०७७५१०
दुबैको लागि दिपक पुन सम्पर्क न: ०५०९६७७३२१, नेपालको लागि कमल धिताल सम्पर्क न: ९८२९५०६९०१/ ९८६६२०२५८८
नोट: यदि साउदी रियाद नजिकै हुनुहुन्छ भने कल गर्नुस १०/२० रियाल जति सक्नु हुन्छ दिनुस तपाइको नाम ठेगाना र तपाइले दिएको रकमको लिस्ट नेपाल पठाउने छौ धन्याबाद।
प्रकाशित मिति: २०२२-०५-०८ , समय : १८:३३:४८ , १ वर्ष अगाडि