नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले गरे मतदान

Salyan Paribesh , ९५०  पटक हेरिएको

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्।

उनले रौतहटको गौरको रामजनकी कन्या विद्यालयमा मतदान गरेका हुन्।

प्रकाशित मिति: २०२२-०५-१३ , समय : ०३:०४:२४ , २ वर्ष अगाडि