Salyan Paribesh , २९६ पटक हेरिएको

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ काे युवक माविबाट, केशव स्थापितले वडा नम्बर २८ काे पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गरेका छन् ।
स्वतन्त्रबाट प्रमुखमा उम्मेद्वारी दिएका बालेन साहले भने वडा नम्बर ९ को तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्नेछन्।
स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।
प्रकाशित मिति: २०२२-०५-१३ , समय : ०३:११:२० , ११ महिना अगाडि