कपुरकोट गाउँपालिकामा ६९.६६ प्रतिशत मत खस्यो ।

Salyan Paribesh , ८३४  पटक हेरिएको

स्थानीय निर्वाचन २०७९ ,अपडेट

कपुरकोट गाउँपालिकामा ६९.६६ प्रतिशत मत खस्यो ।
महिला ४५५४ र पुरुष ३८०८ गरेर जम्मा ८३६२ जनाले मतदान गरेका छन ।

प्रकाशित मिति: २०२२-०५-१३ , समय : १२:१६:५९ , २ वर्ष अगाडि