शारदा नगरपालिका १४ र १५ मा मतदान सम्पन्न

Salyan Paribesh , १२९९  पटक हेरिएको

सल्यान/ बैशाख, ३०- कमल धिताल
सल्यान जिल्ला शारदा नगरपालिका १४ र १५ मा मतदान सम्पन्न भएको छ।जसका अनुसार शारदा नगरपालिका १४ मा १४४४ जनामा ११९० जनाले मतदान गरेका थिए भने त्यस्तै शारदा नगरपालिका १५ मा १७२७ जना मध्य ११९० जनाले मतदान गरेका थिए दुबै ठाउँमा मतदान शान्त र भैरहेत वातावरणमा सम्पन्न भएको जनाएको छ।

मौसमका कारण १५ वडामा भने अल्लि असहज भएको त्यहाँका मतदाताको भनाइ रहेको थियोे तर पनि आफ्नो अधिकारका साथ हासी खुसी भै मतदान गरि घर फर्किएका थिए।

 

प्रकाशित मिति: २०२२-०५-१३ , समय : १६:२१:५२ , २ वर्ष अगाडि