Salyan Paribesh , २१३३ पटक हेरिएको

बादल आचार्य ,स्थानीय निर्वाचन २०७९ ,अपडेट
सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।
६१३ मत गणना गर्दा माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार दुर्गा पुनले २७१ मत ल्याएका छन् ।
उनलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार भीम बहादुर सेनले २४१ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार विष्णु प्रसाद शर्माले भने ५९ मत ल्याएका छन् ।
प्रकाशित मिति: २०२२-०५-१४ , समय : ०६:२९:१० , १ वर्ष अगाडि