सल्यानको कपुरकोट मा दुर्गा बहादुर पुनको अग्रता कायमै

Salyan Paribesh , ११३८  पटक हेरिएको

बादल आचार्य ,स्थानीय निर्वाचन २०७९ ,अपडेट

सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।

९१३ मत गणना गर्दा माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार दुर्गा पुनले ४०० मत ल्याएका छन् ।

उनलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेका उम्मेदवार भीम बहादुर सेनले  ३४१  मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार विष्णु प्रसाद शर्माले भने  ९८ मत ल्याएका छन् ।

प्रकाशित मिति: २०२२-०५-१४ , समय : ०८:५१:१५ , ९ महिना अगाडि