Salyan Paribesh , ७७२ पटक हेरिएको

रोल्पा/ बैशाख, ३१
रोल्पाकाे गंगादेव गाउँपालिका १ मा नेपाली कांग्रेसकाे प्यानलै विजयी भएकाे छ । वडामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर ओलीले ३ सय ८५ मत ल्याएर विजयी हाँसिल गरेका हुन् । उनका निकट्मत प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ सय ४० र माओवादीका उम्मेदवारले २ सय २४ मत ल्याएका छन् ।
अहिले वडा नम्बर ६ काे मतगणना भैरहेकाे छ । याे वडामा पनि कांग्रेसले अग्रता लिँदा समग्र गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेसले नै अग्रता लिइहेको छ।
प्रकाशित मिति: २०२२-०५-१४ , समय : ११:०३:४३ , १ वर्ष अगाडि